नवौं राष्ट्रिय खेलकुदमा विदेशमा रहेका नेपालीले १८ खेलमा भाग लिन पाउने, नाम दर्ता गर्न आग्रह

काठमाडौं । गण्डकी प्रदेशमा जेठ २२, जुन ५ देखी शुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवासीय नेपालीहरुको संघले सहभागिता जनाउने भएको छ। यसअघि एनआरएनएले लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यतिबेला संघले ६ खेलमा सहभागीता जनाएको थियो भने यो संस्करणको प्रतियोगितामा कम्तिमा १८ खेलमा सहभागीता जनाउने गरी तयारी अगाडि … Continue reading नवौं राष्ट्रिय खेलकुदमा विदेशमा रहेका नेपालीले १८ खेलमा भाग लिन पाउने, नाम दर्ता गर्न आग्रह